Logo

नेपाल एसबीआई बैंक र जीआर फूडबीच सम्झौता, सम्राट क्याफेमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नेपाल एसबीआई बैंक र जीआर फूड एन्ड वेभरेज प्रालिबीच सम्झौता भएको छ । बिराटनगरमा रहेको उक्त कम्पनीमा नेपाल एसबीआई बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापश्चात बैंकका भिसा, डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुले सम्राट क्याफे एन्ड पबमा कार्ड र मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा बिशेष…