Logo

टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्वाचित, भन्छन्– उत्कृष्ट सेवाप्रदायक र बढी लाभांश दिने कम्पनी बनाउनेछु

काठमाडौं । नेपाल टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्बिरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीतर्फको संचालक पदमा अन्तिम समयसम्ममा पौडेलेको मात्रै उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् । कुल सेयरमध्ये ८.४८ प्रतिशत सर्वसाधारणको लगानी रहेको टेलिकममा सर्वसाधारण सेयरधनीकोतर्फबाट १ जना संचालक चुनिँदै आएका छन् । सो पदमा पौडेलको मात्रै उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका…