Logo

शुरु भयो उपहारको सिजन : आइएमई गरेर १ करोड जित्ने अवसरदेखि उपहारमा घर, कार र दुबई घुम्ने योजनासम्म

काठमाडौं । भनिन्छ नेपालमा जनैपूर्णिमा शुरु भएसँगै चाडपर्वको सिजन शुरु हुन्छ । हुन पनि जनैपूर्णिमापछि तीज, दशै, तिहार, छठजस्ता ठूला पर्वहरु लगातार आउने भएकाले देशमा उत्सवको माहौल बन्छ । यो समय नेपालमा सबैभन्दा बढी व्यवसाय हुने समय पनि हो । चाडपर्वका अवसरमा पाइने अतिरिक्त बोनस, तलबदेखि चाडपर्व मनाउनकै लागि विदेशमा रहेकाले नेपालमा रहेका परिवारलाई पठाउने…