Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२३ र डिजेल १०६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमको मूल्य वृद्धि गरेको छ । निगमले स्वचालिम मूल्य प्रणाली अनुरुप पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको छ । इण्डियन आयल कर्पोरेशनले पछिल्लो समय पठाएको नयाँ मूल्य सूचि अनुरुप पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको जानकारी दिएको छ । निगमले पेट्रोल, डिजेल र…