Logo

नेपालमा ‘प्रोटोन एक्स७०’ सार्वजनिक, सुरुवाती मूल्य ८६ लाख ९९ हजार

काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक भएको छ । ‘प्रोटोन एक्स७०’ को नेपालमा सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ । कम्पनीले सेफ्टी रेटिङमा फाइभ स्टार पाएको यस गाडीको ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी दिएको छ । यसैगरी, यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको कम्पनीको दावी…