Logo

फेडेरलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न, संचालकमा नमिता शर्मा नियुक्त

काठमाडौं । पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।बिहीबार एक कार्यक्रमका बीच कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा कम्पनीको सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थापक समूहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरिएको छ । यस्तै सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक…