Logo

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन, १० सदस्यीय कार्यसमिति चयन

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । संघको १६औं वार्षिक साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत टण्डनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अध्यक्ष टण्डनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव…