Logo

इन्नोसीएसआर र जेबी इको ब्रीक्सबीच सम्झौता, अब नेपालमा पनि नपोलेको ईट्टा बन्ने

काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसीएसआरले जेबी इको ब्रीक्स नेपालसँग नवीनतम तथा वातावरण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेकोमा त्यसलाई निरन्तरता दिदै जेबी इको ब्रिक्स नेपालसँग पनि सम्झौता गरेको हो। कृष्णमान भुजुले संचालन…