Logo

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । लामो समयदेखि आर्थिक पत्रकारिता क्षेत्रमा काम गर्दै आएका अवस्थी यस अघि महासंघको उप महानिर्देशकमा नियुक्त भएका थिए । महासंघले अवस्थीलाई आजैका मितिदेखि लागू हुनेगरी महानिर्देशकमा नियुक्त गरेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत रहेका अवस्थी अन्तरराष्ट्रिय व्यापार,…