Logo

आइएमईको २२ बर्षे यात्रा : एउटा कोठाबाट सुरु भएको कम्पनी ४० हजारलाई रोजगारी दिने स्थितिमा

काठमाडौं । आइएमई ग्रुपले आईतबार आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सव मनायो । काठमाडौंमा आयोजना गरिएको वर्षिकोत्सव समारोहमा रेमिट्यान्स विज्ञदेखि अर्थमन्त्रीसम्मको उपस्थिति थियो । कार्यक्रममा सबैले पछिल्लो समय बढिरहेको रेमिट्यान्सलाई उत्पादकत्वतिर लगाउन सुझाव दिए । कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले लामो समयदेखिको चुनौतीका बावजुद पनि आइएमई लिमिटेडलाई यो अवस्थासम्म पुर्याएको बताए । ढकालले…