Logo

‘क्युआर डे वीथ आइएमई पे’ अफर पुनः सुरू, क्युआरमार्फत भुक्तानी गर्दा १०% क्यासब्याक पाईने

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन: सार्वजनिक गरेको छ । सो अफर शुक्रबार १० गते लागु हुने कम्पनीले जानकारी दिएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी…