Logo

नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनीको दोस्रो दिन, आकर्षणमा ‘डल्फिन’ विटुमिन,

काठमाडौं । नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा डल्फिन विटुमिनले पनि माग लिएको छ । आगामी आईतबारसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा चल्ने उक्त प्रदर्शनीमा मुख्य आकर्षणको रुपमा एचआर गोयल ग्रुपको विटुमिन स्टल रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, एमवाईके आरमेन्टका उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि…