Logo

आइएमई पेको नयाँ ब्याजदर सार्वजनिक, अब ७.१३% ब्याज पाईने

काठमाडौं । आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको हो । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार रुपैयाँ कायम राखी सुपर वालेटमा रूपान्तरण भइ…