Logo

अब स्मार्ट क्युआरमा सहकारीको सेवा पनि, एम डबली मार्फत भुक्तानी गर्ने सुविधा

काठमाडौं । अब स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत…