Logo

इम्शन कार्यसमितिलाई चेम्बरको स्वागत, अर्थतन्त्रलाई सही बाटोमा लैजान सहकार्य आवश्यक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल इकोनमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेकोले आर्थिक क्षेत्रका सहि नीति निर्माण र वास्तविक विषयलाई जनमानसमा पुर्याउन इकोनोमिक मिडियाको ठूलो भुमिका रहेको बताए । सबल अर्थतन्त्र निर्माणका…