Logo

मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । आगामी चैत २ गते देखि नियमित रुपमा प्रसारण हुने उक्त कार्यक्रमको मुख्य प्रायोजक हुनका लागि सम्झौता भएको हो । उक्त कार्यक्रम नामबाट कान्तिपुर टेलिभिजन र ओएसआर डिजीटलको युट्युव च्यानलबाट प्रसारण गरिने भएको छ । सिटी एक्सप्रेस मनि…