Logo

सीजी फिन्कोले मनायो २० औं बार्षिकोत्सव, गैरकानुनी रकम हस्तान्तरण न्युनीकरणमा महत्वपुर्ण भूमिका

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमाआफ्ना ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ । २०औँ बार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफुमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान ब्यक्त गरेका हुन् । उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो…