Logo

सेयर बजारमा सुधार, १३.२८ अंकले बढेको बजारमा कारोबार २ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुधार आएको छ । सोमबार बजार १३.२८ अंकले बढेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । सेयर बजारमा सामान्य देखिएपनि सोमबार कारोबार रकम भने घटेको छ । सोमबार ५९ लाख ८८ हजार कित्ता सेयर २ अर्ब १ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।…