Logo

लुयान इलेक्ट्रिक स्कुटरले संचालनमा ल्यायो नयाँ सर्भिस सेन्टर, उपत्यकामा मात्रै ७ पुगे

काठमाडौं । लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुर गरी ७ ठाउँमा सँचालनमा आएको छ । चीनमा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको थियो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको ५ बर्षपछि ७ स्थानमा सर्भिस सेन्टर संचालनमा ल्याईएको हो । यो समयअवधिमा नेपालमा…