Logo

प्रभु क्यापिटलद्वारा वित्तिय सचेतना कार्यक्रम सम्पन्न, ग्लोबल मनि वीक-२०२४ को अवसर

काठमाडौं । विश्व वित्तीय सप्ताह-२०२४ (ग्लोबल मनि वीक-२०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ र ०९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ । प्रभु क्यापिटलले चैत…