Logo

लगानीकर्ताले धान्न सकेनन् बजार, २८ अंकले घट्दा ४ अर्बबाट झर्यो कारोबार

काठमाडौं । नयाँ सरकार गठनसँगै केही समय उकालो लागेको नेप्से परिसुचक पुनः घट्न सुरु गरेको छ । अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै लगातार ४ दिन बढेको बजार बुधबारबाट पुन घट्न सुरु गरेको हो । नयाँ सरकार गठनसँगै केही दिन लगानीकर्ताले बजार बढाएपनि पछिल्लो समय बजारमा बढी सप्लाई आउन थालेपछि घट्न थालेको हो । साताको अन्तिम कारोबार…