Logo

आर्थिक संकट परेपछि महतोले बिक्री गरे माछापुच्छ्रेको साढे ९ प्रतिशत सेयर, कसले किन्यो सवा अर्बको सेयर ?

काठमाडौं । आर्थिक संकट बढ्दै गएपछि डा. उपेन्द्र महतो परिवारले माछापुच्छ्रे बैंकमा रहेको ठूलो हिस्सा सेयर बिक्री गरेका छन् । महतोले आज नेप्सेमा कारोबार गराउँदै माछापुच्छ्रे बैंकमा रहेको आफ्नो परिवारको साढे ९ प्रतिशत सेयर बिक्री गरेका हुन् । नेप्सेमा भएको कारोबार अनुसार महतोको कान्छो भाईको नाममा रहेको साढे ९२ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री…