Logo

जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्न नपाउने, ऊर्जा मन्त्री भुसालले भनिन्-हकप्रदको नाममा लगानीकर्ता फसाउने काम गरे

काठमाडौं । जलविद्युत कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । पछिल्लो समय जलविद्युत कम्पनीका प्रवद्र्धकहरुले हकप्रद सेयर निष्कासनको नाममा बजारमा अस्वभाविक मूल्य बढाउँदै सर्वसाधारण लगानीकर्ता फसाउने काम गरेपछि  नियामक निकाय विद्युत नियमन आयोगले हकप्रद निष्कासनमा रोक लगाएको हो ।  पछिल्लो समय जलविद्युत कम्पनीहरूले नयाँ परियोजना बनाउन तथा बैंकको ऋण तिर्ने नाममा हकप्रद सेयर निष्काशनको होडबाजी…