Logo

नेपाल फाइनान्सले हकप्रद निष्काशन गर्दै, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४…