Logo

सेयर बजारमा बन्यो अहिलेसम्मकै ठूलो कमाईको कीर्तिमान, एकैदिन मेटाले कमायो पौने ३ खर्ब रुपैयाँ

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले यो साता आफ्नो नाममा नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार यस कम्पनीको सेयर २०% भन्दा बढीले बढ्दा एकै झटकामा यसको मार्केट क्याप २०५ अर्ब डलर (करीब पौने ३ खर्ब नेपाली रुपैयाँ) ले बढेको छ । यो कुनै पनि कम्पनीको बजार पुँजीमा एक दिनमा भएको सबैभन्दा…