Logo

प्रभु लाइफको आईपीओ बाँडफाँड, ५ लाख ९ हजार बढीको हात खाली

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन दिएका योग्य आवेदकहरु मध्येबाट धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा पाँच लाख ४० हजार आवेदकले…