Logo

सर्वाेत्तम सिमेन्टको आइपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता

काठमाडौं । सर्वोत्तम सिमेन्टले गरेको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । बुक विल्डिङ विधिमार्फत साधारण सेयर जारी गरेको कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो । जसमा ५५ हजार ५ सय २१ जनाले सेयर हात पारेका छन् । त्यसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका…