Logo

यी हुन् विश्वका सबैभन्दा ठूला सात सेयर बजार, एउटैमा २४ सय कम्पनी सूचीकृत (फोटोफिचर)

काठमाडौं । बलियो शेयर बजार कुनै पनि देशको प्रगतिको सूचक हो । शेयर बजारको आकार जति ठूलो हुन्छ, अर्थतन्त्र पनि त्यही अनुपातमा हुन सक्छ । विश्वका प्राय देशमा स्टक मार्केट अर्थात सेयर बजार सञ्चालनमा छन् । विश्वमा रहेका सेयर बजारमा नेपालको स्टक मार्केट निकै तल रहेको छ । यद्यपि नेपालका मुख्य दुई छिमेकी भारत र…