Logo

शेयर बजारमा ठूलो घाटा भयो भने के गर्ने ? विज्ञ नामका अनुमान गुरुहरुबाट किन बच्नुपर्छ ?

काठमाडौं । सेयर बजारमा अहिले ठूलो गिरावट आएको छ । साना लगानीकर्ताले ठूलो घाटा बेहोर्नु परेको छ । वर्षौंको मिहिनेतपछि जम्मा गरेको पुँजी मिनेटमै हराउँदै गएको अवस्था साह्रै पीडादायी हुन्छ । त्यसैले शेयर बजारमा हरेक कदम सावधानीपूर्वक चाल्नुपर्छ । यदि तपाईले पनि सेयर बजारमा घाटा बेहोर्नुभएको छ भने नआत्तिनुहोस् । यो उखानलाई ध्यान दिएर पढ्नुहोस्,…