Logo

एलजीले ल्यायो नयाँ रेफ्रिजेरेटर, १० बर्षको वारेन्टी

काठमाडौं । एलजी कम्पनीले नेपाली बजारमा पहिलोपल्ट डाईरेक्ट कुल रेफ्रिजेरेटर सार्वजनीक गरेको छ । इन्भर्टर प्रविधि भएको उक्त रेफ्रिजेरेटरमा १० बर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यसका साथै यो रेफ्रिजेरेटरले बार्षीक ६ हजार ५ सय ७० रुपैयाँ सम्मको विजुली बचाउने पनि कम्पनीले जानकारी दिएको छ । साथै यसमा रहको एलजी प्याटेन्टेड आईस…