Logo

टिसीएलको लकरमा भयंकर अफर सार्वजनिक, घरायसी सामाग्रीहरुमा २५ प्रतिशत छुट

काठमाडौं । टिसीएल ब्राण्डले ‘लकरमा भयंकर’ अफर सार्वजनिक गरेको छ । टिसीएलले नयाँ वर्ष २०७६ लाई लक्षित गरी क्यास ब्याक तथा लकरमा भयंकर अफर ल्याएको हो । नयाँबर्षलाई लक्षित गर्दै टिसीएलले ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५ प्रतिशत सम्मको क्यास ब्याक दिने भएको हो । साथै पृथक उपहार योजनामा लकरमा भयंकर योजना रहेको छ ।…