Logo

सीजीको नयाँ वर्षलाई लक्षित ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ स्कीम सार्वजनिक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।…