Logo

शुक्रबारदेखि अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै, नेपालको बहुमूल्य पत्थरको प्रवर्द्धन

काठमाडौं । शुक्रबार देखि नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना हुने भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो आयोजना हुने भएको हो । नेपाल रत्न, आभुषण, विभिन्न बहुमूल्य पत्थरहरुको प्रवद्र्धन गर्नका लागि उक्त एक्स्पो आयोजना गर्न लागेको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी…