Logo

फुटवेयर बिजनेश एक्स्पो माघ ११ सम्म, १० दिनमा ६० हजारले गरे अवलोकन

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानिको भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर विनेश एक्सपो माघ ११ गतेसम्म चल्ने भएको छ । पुस १७ गतेदेखि शुरु गरिएको उक्त मेला झण्डै १ महिना चल्ने भएको छ । मेला सिमित अवधिको लागि भनिएता पनि उपभोक्ताका जिज्ञासा र चाहनालाई केन्द्रित गरी अन्तिम मिति तोकिएको हो । यस…