Logo

निजी क्षेत्रको गुनासोप्रति प्रमले देखाए चासो, प्रदर्शनी केन्द्र बनाउन नीतिगत व्यवस्था गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चोभारमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन सकारात्मक देखिएका छन् । जसअनुसार प्रधानमन्त्री दाहालले बिहीवार बस्ने मन्त्रिपरिषदको बैठकमा नीतिगत व्यवस्थ गरेर प्रदर्शनी केन्द्र बनाउन पहल थाल्ने उनले बताए । बिहीवार छैटौ अन्तरराष्ट्रिय व्यापार मेलाको उद्दघाटन समारोहमा उनले यस्तो बताएका हुन् । ‘प्रदर्शनीस्थल आवश्यकतालाई मैले गम्भिरतापूर्वक लिएको छु उनले भने , ‘त्यसलाई…