Logo

धागो तथा कपडा मेलामा जाडोको लुगा देखि मेसिनसम्म, हेर्नुहोस तस्विरमा

काठमाडौं । काठमाडौंमा जारी धागो तथा कपडा मेलामा उपभोक्ताको आकर्षण बढेको छ । मेलामा विशेषगरी उनीका कपडा तथा कपडा उत्पादन गर्ने मेसिनको स्टलमा बढी भीड लागेको छ । शुक्रबारदेखि शुरु भएको मेलामा नेपालमा उत्पादित लुगा, धागो, तन्नालगायत प्रदर्शनमा राखिएको छ । नेपालमा उत्पादित धागोबाट तयार गरिएको पडा,होजियरी,निटिङलगायतलाई एउटै छानामुनी समेटेर प्रचार प्रसार तथा विक्री गर्नै…