Logo

१ अर्बको औषधिजन्य जडीबुटी र ४० करोडको सुगन्धित तेल निर्यात, जडिबुटी उद्योग मैत्री कानुन बन्दै

काठमाडौं । सातौ नेपाल हव्र्स आयुर्वेदा एक्स्पो २०७५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उक्त एक्स्पोको वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले बन,जंगल र जडबिुटीको अधिकतम उपभोगगर्दै यसको उत्पादन, प्रशोधन र बितरणमा लाग्नुपर्ने बताए । उनले नयाँ संविधानको मर्म बमोजिम कानुनहरु निर्माण गर्ने चरणमा सरकार प्रबेश…