Logo

केएल टावरमा सुरु भयो ‘बिग ‘सेल मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं चाबहिल स्थित केएल टावरमा ‘बिग सेल’ मेला सुरु भएको छ । ४५ वटा भन्दा बढी पसल सहभागी हुने सो मेलामा ३ हजार भन्दा बढी सामान सेलमा रहनेछ । मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना डिस्प्लेमा राखिएको छ । सामान खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।…