Logo

दशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने

काठमाडौं । दशैंको अवसरमा काठमाडौंमा सस्तो सामानको मेला ‘स्टक क्लियरेन्स’ मेला हुने भएको छ । बिहीबारदेखि आयोजना हुने उक्त मेलामा दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा विभिन्न सेवाहरु उपलब्ध हुनेछन । एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा…