Logo

नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन, चुनाव नहुने पक्का

काठमाडौं । नेपाल अटोमोबाईल एशोसिएसन (नाडा)को अध्यक्षका आकांक्षी करण चौधरीलाई नवराज डल्लाकोटीले पनि समर्थन दिएका छन् । यसअघि आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्यही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो । पछिल्लो समयमा सो सहमति विरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि…