Logo

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्य

काठमाडौं । अग्नी ग्रुपले सेवाग्राहीहरुको सुविधाका लागि नयाँ २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश​“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो । पोखरा अटो वर्कशको सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका…