Logo

बीवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना, ११ जनाले मैदानमै पुगेर खेल हेर्न सक्ने

काठमाडौँ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ ।​ यस योजनाअन्तर्गत फुटबलप्रेमी नेपालीहरूले जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’लाइभ हेर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यूईएफए यूरो २०२४ का खेलहरू १४ जुनदेखि १४ जुलाईसम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछन् ।​ ११ जना ‘लक्की’ ग्राहकले…