Logo

टोयोटा महिला मोटर र्यालीको घोषणा, विजेताहरुलाई नगद पुरस्कार दिने

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा महिला र्याली’ निकाल्ने घोषणा गरेको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते र्याली निकाल्ने घोषणा गरेको हो । महिला र्यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । टोयोटाले सन्…