Logo

यातायातमा भारतीय कम्पनीसँगको लफडा सुल्झियो, अब लाइसेन्स धमाधम छपाई हुने

काठमाडौं । लामो समयदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईमा आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सुल्झिएको छ । जर्मनीबाट छपाईका लागि आवश्यक स्मार्ट कार्ड आइसक्दा पनि पर्सनलाईजेशनको काम गर्न नमानिरहेको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले अब भने पर्सनलाईजेसनको काम सुरु गरेको हो । हालसम्म स्मार्टकार्ड अभाव झेल्दै आएको यातायात व्यवस्था विभागले स्मार्ट कार्ड आउँदा पनि प्राविधिक…