Logo

भेस्पा, अप्रिलियाको चाडपर्व अफर : स्कुटर खरिदमा ४० हजार नगद छुट

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँतिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जस अनुरूप ग्राहकले कुनै…