Logo

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, सहज रूपमा कर्जा

काठमाडौँ । नेटा भीइलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल भरका प्रभु बैङ्क, कामना…