Logo

फोनपे बन्याे डिएसएस मान्यता प्राप्त सेवा प्रदायक, पेमेन्ट कार्ड पिसिआई डिएसएस सुरक्षा मापदण्डबाट प्रमाणीकरण

काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरेको छ । योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा…