Logo

सीडीएससीको सीईओमा पूर्णप्रसाद आचार्य नियुक्त

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको सिडिएसको संचालक समितिको बैठकले आचार्यलाई ४ वर्षको लागी सीइओमा नियुक्त गरेको हो । यस अघि सीइओ छनोट सिमितिले संचालक समिति समक्ष आचार्यसहित कृष्ण गिरी र भिष्म चालिसेको नाम सिफारिस गरेको थियो । तर आज बसेको संचालक समितिको बैंठकले…