Logo

उपभोक्ता माथि भार थुपार्दैै निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूचि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा मूल्य नघटाएको निगमले स्वचालित मूल्यको नाममा पछिल्लो समय पाछिक रुपमा मूल्य वृद्धि गर्दै आएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । जस अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २…