Logo

नेपाल ल्युब आयलको सामाजिक उत्तरदायित्व, दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । नेपाल ल्युब आयलले दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख १५ हजार ३ सय रुपैयाँ…